नेपाललाई सहयोग गर्न तयार छौँ : अमेरिकी दूतावास

नमुनापत्र संवाददाता
१८ कार्तिक २०८०, शनिबार १४:४६

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मानवीय क्षति भएकोप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।

राजदूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै भूकम्पमा परी ज्यान गुमाएको खबरप्रति दुःख व्यक्त गरेको हो ।

दूतावासले यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको समेत जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*