किशोरले पाए दाङवाट पहिलो गैर आवसीय नागरिकता

नमुनापत्र संवाददाता
२० कार्तिक २०८०, सोमबार २३:०६

दाङ । जिल्ला प्रशासन कार्यालय दाङवाट आज (सोमवार) पहिलो पटक गैर आवासीय नागरीकता प्रदान गरीएको छ।
गृह मन्त्रालयको नयाँ नियम र परिपत्र अनुसार आज पहिलो नागरीकता प्रदान गरएिको हो ।

नागरीकता पाउने पहिलो गैर आवसीय नागरिकमा घोराही उपमहानगरपालिका वडा न १७ निवासी पुष्प राज आचार्यका छोरा किशोर कुमार आचार्य रहेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।

कागजी प्रक्रीया पुरा गरेर सेवा लिन आउनुभएका आचार्यलाई दाङवाट पहिलोपटक सोमवार गैर आवसीय नागरिकता प्रमाणपत्र प्रदान गरीएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*