राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितका लागि एक करोड हस्तान्तरण

नमुनापत्र संवाददाता
२१ कार्तिक २०८०, मंगलवार १७:२३

काठमाडौं । राष्ट्रिय बाणिव्य बैंकले जाजरकोट भूकम्प पीडितका लागि एक करोड रुपैयाँको प्रदान गरेको छ।

बैंकले यअघि घोषणा गरेको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको हो।

मंगलबार बैंकका कर्मचारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

तपाईंको मत

  • तपाईंको मत