टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा ‘ओभरसुट’

नमुनापत्र संवाददाता
२४ श्रावण २०८१, बिहीबार ०७:२२

काठमाडौं । ईस्तानबुल बाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटीससी)का अनुसार अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*