चाँदबाग स्कुल दुई दिनभित्र खाली गर्न अल्टिमेटम

नमुनापत्र संवाददाता
२८ श्रावण २०८१, सोमबार १९:२४

काठमाडौं। काठमाडौं महानगरपालिकाले महाराजगन्जस्थित चाँदबाग स्कुल दुई दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ। आइतबार नगर प्रहरीले वडा नम्बर ३ महाराजगञ्जस्थित १० रोपनी सरकारी जग्गामा सञ्चालन भइरहेको चाँदबाग स्कुल दुई दिनभित्र खाली गर्न माइकिङ गरेको महानगर प्रहरी बलका इन्स्पेक्टर ईश्वर वाग्लेले जानकारी दिए।

उनकाअनुसार अल्टिमेटम सकिएपछि खाली गर्ने प्रक्रियामा महानगर जाने छ।

हामीले हिजो माइकिङ गरेका छौं, उनले भने, यदि कुनै कानुनी अड्चन नआए प्रक्रियामा जाने छौं।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*