तुलसीपुर बेलझुण्डीमा कोरोना संक्रमित

नमुनापत्र संवाददाता
३ जेष्ठ २०७७, शनिबार १४:२८

तुलसीपुर , दाङ। राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेट तथा कोरोना बिशेष अस्पतालका  सदस्य सचिब डा. सर्वेश शर्माको जानकारी अनुसार हालसम्म कोरोना बिशेष अस्पताल बेलझुुन्डीमा नरैनापुुुर बाँँकेेका ८ जना , गढवा गाऊँपालिकाका २  जना तथा कपिलबस्तुुका ३ जना कोरोना संक्रमित गरी कुल १३  जना संक्रमितको उपचार भईरहेको पुष्टी भएको छ।

हालसम्म सबै संक्रमितको स्वास्थ्य सामान्य रहेेेेको डा. शर्माले जानकारी गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*