थप ९ जनामा कोरोना संक्रमण

संक्रमितको संख्या ४५३
नमुनापत्र संवाददाता
८ जेष्ठ २०७७, बिहीबार २०:३५

तुलसीपुर । झापामा ८ र रुपन्देहीका २७ वर्षीय पुरुष सहित थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म कुल संक्रमितको संख्या ४५३ छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*