प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वरमा पूजाआजा

नमुनापत्र संवाददाता
१९ जेष्ठ २०८०, शुक्रबार १७:०२

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजा आजा गरेका छन्। भ्रमण दलमा रहेका सरकारका अन्य मन्त्रीहरू पनि पूजामा सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*