काठमाण्डौं । सरकारको मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो। अर्याल प्रधानमन्त्री कार्यालयमा सचिव थिए ।
अहिले मुख्यसचिव रहेका शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त गरेको छ।