कृष्ण पहाडीसहित मानवअधिकारवादीहरु पक्राउ

नमुनापत्र संवाददाता
३२ जेष्ठ २०८०, बिहीबार १४:४८

काठमाडौं। कृष्ण पहाडी लगायत मानव अधिकारकर्मी पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित पक्राउ परेका हुन ।

शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई उम्काएको तथा अरुलाई पनि कारबाही नगरी छाडन खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । न्यूजकारखाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*