चट्याङले दाङमा दुई जनाको मृत्यु

नमुनापत्र संवाददाता
९ असार २०८०, शनिबार २०:१६

दाङ । दाङमा चट्याङले दुई जनाको मृत्यु भएको छ । आज साँझ ६ः३० बजे परेको चट्याङले दंगीशरण गाउँपालिका- ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं.३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*