कञ्चनपुरमा एक जना मृत फेला

नमुनापत्र संवाददाता
१९ असार २०८०, मंगलवार १८:३८

काठमाडौँ । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् ।

बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् ।

बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट सोमबार पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*