गायक तथा संगीतकार रोविन तामाङको निधन

नमुनापत्र संवाददाता
२० असार २०८०, बुधबार ०२:३५

काठमाडौँ । नेपाली रक ब्याण्ड ‘रोविन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रोविन तामाङको निधन भएको छ । मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठ स्थित निवासमा ६० वर्षको उमेर उनको निधन भएको हो ।

तामाङको स्ट्रोकका कारण निधन भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*