बरु जंङ्गलमै कन्दमुल खाने तर भारतीय दलाली गरेर नखाने – हर्क साम्पाङ

नमुनापत्र संवाददाता
२६ असार २०८०, मंगलवार ०६:०३

दाङ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेताहरूलक्षित टिप्पणी गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल मार्फत साम्पाङले बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली गरेर नखाने बताएका छन् ।

उनले चोर फटाहाहरुलाई माननीय भन्नु परेको भन्दै दिक्दारी समेत व्यक्ति गरेका छन् । साम्पाङले लेखेका छन्, ‘बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली गरेर खाइंन्न १ चोर फटाहाहरुलाई माननीय भन्नु परेको छ ! थुक्छु । ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*