लागूऔषधसहित दुई जना पक्राउ

नमुनापत्र संवाददाता
१४ श्रावण २०८०, आईतवार २०:१४

धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलबाट ३५० मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलकै २७ वर्षीय योगेश कुँवर समेत दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूविरुद्ध लागूऔषधको मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*