काठमाडौँ । चिनियाँ वायुसेवा कम्पनी चाइना इस्टर्नले अगस्ट १४ बाट कुन्मिङ–काठमाडौं उडान गर्ने भएको छ।
कम्पनीले बोइङ ७३७–७०० जहाजमार्फत सुरुमा साताको एउटा उडान गर्ने भएको हो। उडानका लागि चाइना इस्टर्नलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *