२४ उपसचिवसहित ३५ कर्मचारीको सरुवा (नामावलीसहित)

नमुनापत्र संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १०:००

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ ।

काठमाडौँमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।

यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री अमनलाल मोदीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*