अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

नमुनापत्र संवाददाता
२० श्रावण २०८०, शनिबार १५:५६

धनगढी– । अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो।

साउँदको शनिबार बिहान भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। साउँदको ३ वर्षका छोरा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*