पहिरोको कारण हेटौँडा-काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध

नमुनापत्र संवाददाता
२१ श्रावण २०८०, आईतवार १४:४९

हेटौँडा । पहिरोको कारण हेटौँडा-काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ ।

आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*