प्रधानमन्त्री दाहालसँग युरोपेली सङ्घकी राजदूतको बिदाइ भेट

नमुनापत्र संवाददाता
२३ श्रावण २०८०, मंगलवार १३:३९

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डोप्रेजले बिदाइ भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*