तीन दलको बार्गेनिङले संसद्लाई बन्धक बनायो : रवि लामिछाने

नमुनापत्र संवाददाता
२३ श्रावण २०८०, मंगलवार १८:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले तीन दलको बार्गेनिङले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद् बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै संसद् तीन दलका शीर्षनेताहरूकाे बन्धक हुन नसक्ने बताएका हुन् ।

उनले संसद्लाई बन्धक बनाउने परिपाटीको अन्त्य हुनुपर्ने माग गर्दै निर्धारित मिति र समयमै संसद् चल्नुपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*