दोलखामा बस दुर्घटना : २१ जना घाइते

नमुनापत्र संवाददाता
२६ श्रावण २०८०, शुक्रबार १२:३५

चरिकोट । दोलखामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

घाइतेहरूको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*